Welcome to
PEF

From Japanese language classes to successful university placements, we provide expert guidance tailored to your future.​

हाम्रो यात्रा

Your Gateway to Japan

विद्यार्थीहरूको जापानमा अध्ययन गर्ने सपना साकार पार्ने उद्देश्यका साथ स्थापना भएको हाम्रो संस्था विगत दुई दशकभन्दा बढी समयदेखि गुणस्तरीय परामर्श भरपर्दो सेवाहरू प्रदान गर्दै आइरहेको छ। हजारौं विद्यार्थीलाई जापानको प्रतिष्ठित भाषा विद्यालय, व्यावसायिक कलेज विश्वविद्यालयसम्म पुर्याउने हाम्रो अनुभव, इमानदारी समर्पण नै हाम्रो सबैभन्दा ठूलो पहिचान हो। हामी प्रत्येक विद्यार्थीको सफलतालाई आफ्नो सफलताको रूपमा लिन्छौं उनीहरूको सम्पूर्ण अध्ययन यात्रामा विश्वसनीय साथी बनेर साथ दिन प्रतिबद्ध छौं।

22+

Years of Experience

6500+

Counselled

5700+

Successful Visa Grants

85+

Japanes Partner Schools

वर्षको अनुभव
+
विद्यार्थीलाई परामर्श प्रदान गरिएको
6450 +
सफल विद्यार्थी भिसा स्वीकृत
5650 +
जापानी साझेदार विद्यालयहरू
50 +

हामीलाई किन रोज्ने?

जापानमा सफल भविष्यतर्फका
तपाईंका भरपर्दा कदमहरू

1. दुई दशकभन्दा बढीको विश्वास

सन् २००३ देखि, हामीले ६,५०० भन्दा बढी नेपाली विद्यार्थीहरूलाई जापानमा सफल शैक्षिक र उज्ज्वल भविष्य निर्माण गर्न मार्गदर्शन गर्दै आएका छौं। २२ वर्षभन्दा बढीको अनुभव, पारदर्शी सेवा र विश्वसनीय परामर्शका साथ हामी विद्यार्थीहरूको जापान अध्ययनको सपना साकार पार्न प्रतिबद्ध छौं।

2. भरपर्दो आवेदन प्रक्रिया

हामी सुरक्षित, व्यवस्थित र व्यावसायिक आवेदन प्रक्रिया सुनिश्चित गर्छौं। प्रत्येक कागजातलाई उच्च स्तरको सावधानीका साथ तयार र समीक्षा गर्दै, शुद्धता, पारदर्शिता तथा विद्यार्थीको सफलतालाई प्राथमिकतामा राखेर सम्पूर्ण प्रक्रिया सञ्चालन गरिन्छ। हाम्रो अनुभवी कर्मचारीहरुले आवेदनदेखि भिसा स्वीकृतिसम्म प्रत्येक चरणमा निरन्तर मार्गदर्शन र सहयोग प्रदान गर्छ ( दक्षद्वारा आवेदनदेखि भिसा स्वीकृतिसम्म प्रत्येक चरणमा निरन्तर मार्गदर्शन र सहयोग प्रदान गर्दै आइरहेका छौं) ।

3. विशेषज्ञ परीक्षा तयारी

हामी JLPT, TOP J, NAT, J-CERT, JLCT तथा JPT परीक्षाका N5 देखि N2 स्तरसम्म अनुभवी प्रशिक्षकद्वारा विशेषज्ञ प्रशिक्षण प्रदान गर्दछौ। आधुनिक अडियो–भिजुअल शिक्षण विधि, नियमित अभ्यास तथा साप्ताहिक मोक टेस्ट (नमुना परीक्षा) (Weekly Mock Tests) मार्फत विद्यार्थीहरूलाई भाषा दक्षता विकास गर्न, आत्मविश्वास बढाउन र परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न प्रभावकारी रूपमा तयार पारिन्छ।

4. सहज तथा व्यवस्थित कागजात प्रक्रिया

हाम्रो अनुभवी कर्मचारीहरुले विद्यालय आवेदन, आवश्यक कागजात तयारी, COE (Certificate of Eligibility) प्रक्रिया तथा विद्यार्थी भिसा आवेदन लगायत सम्पूर्ण दस्तावेजी प्रक्रिया कर्मचारीहरुले जिम्मेवारीपूर्वक व्यवस्थापन गर्छ। प्रत्येक चरणमा शुद्धता, पारदर्शिता र समयपालनमा विशेष ध्यान दिँदै, तपाईंको आवेदन प्रक्रिया सहज, सुरक्षित र सफल बनाउन निरन्तर सहयोग प्रदान गरिन्छ।

5. पूर्ण बसोबास सहयोग

जापान पुगेपछि पनि हाम्रो सहयोग निरन्तर जारी रहन्छ। विमानस्थल (Airport) बाट पिक-अप, सुरक्षित तथा किफायती आवास (Accommodation) को व्यवस्था, र नयाँ वातावरणमा सहज रूपमा बसोबास सुरु गर्न आवश्यक सम्पूर्ण मार्गदर्शन प्रदान गर्छौं। जापानमा आफन्त वा चिनजान नभए पनि हामी तपाईंलाई आत्मविश्वासका साथ नयाँ जीवन सुरु गर्न सहयोग गर्नेछौं।

हाम्रो उद्देश्य

हामी नेपाली विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्ने सपना साकार पार्ने भरपर्दो पुल बन्न प्रतिबद्ध छौं। सुरक्षित, सफल र उज्ज्वल भविष्यतर्फको यात्राका लागि आवश्यक जापानी भाषा सीप, सांस्कृतिक ज्ञान तथा विशेषज्ञ परामर्श प्रदान गर्दै प्रत्येक विद्यार्थीलाई आत्मविश्वासका साथ जापानमा अध्ययन र जीवन सुरु गर्न सक्षम बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो।

हाम्रो दृष्टिकोण

नेपालको अग्रणी जापान अध्ययन परामर्श संस्था बन्नु, जहाँ विद्यार्थी-केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन, र विद्यार्थीहरूको दीर्घकालीन सफलता हाम्रो पहिचान हो। प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा, सुरक्षित अध्ययन यात्रा र उज्ज्वल भविष्यतर्फ अग्रसर गराउँदै, जापान अध्ययन क्षेत्रमा नेपालको सबैभन्दा विश्वासिलो र सम्मानित संस्था बन्ने हाम्रो लक्ष्य हो।

हाम्रा मूल्यमान्यता

OUR NETWORK

Partnered Japanese Schools

The team

Meet Our Team

Nirupama Maharjan

From the Managing DIRECTOR

Trusted Guidance for Your Future

Since 2003, we have dedicated ourselves to helping Nepalese students succeed in Japan. We believe in your potential and provide the trustworthy guidance needed to turn your study abroad dreams into reality. We look forward to supporting you at every step of your journey.

Shruti Thapa

Counsellor

Pratiksha Limbu

Counsellor

Bishal Ratna Tuladhar

Documentation Officer

Dhaneshowri Shrestha

Assistant Documentation Officer

Kopila Shrestha

Documentation Co-ordinator

Sushma Pradhan

Japanese Language Instructor

Pankaj Singh Basnet

Japanese Language Instructor

Indira Sirwal

Japanese Language Instructor

Rajkumar Maharjan

Japanese Language Instructor

Ajar Malla

Japanese Language Instructor

Sushila Yonjan

Receptionist

Rupa Nepal

Office Helper

Our Company Information

Company Name

Peaceful Educational Foundation P. LTD

Registration No.

00000000000

CEO / MD

Nirupama Maharjan

Address

Bagbazar, Kathmandu, Nepal

Email

infopeaceful@gmail.com / educationpeaceful@gmail.com